FAQs Complain Problems

इन्द्रावती गाउँपालिका वडा नं. ५ बाडेगाउँ स्थित प्यूघर भदाैरे एकिकृत माझी बस्ती हस्तान्तरण भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे समन्वय एवम् अार्थिक सहयाेग र अक्सफाम नेपाल, महिला अात्मर्निभर केन्द्र मेलम्चीकाे अार्थिक र प्राविधीक सहयाेगमा बस्ती ठडिएकाे हाे ।

आर्थिक वर्ष: