FAQs Complain Problems

न्यायिक समिति

सेवा प्रकार:

लाग्ने समय: 
विषय अनुसार
जिम्मेवार अधिकारी: 
न्यायिक संयाेजक
सेवा दिने कार्यालय: 
इन्द्रावती गाउँपालिका
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

१. विषय अनुसारकाे निवेदन दर्ता गराउने ।

प्रक्रिया: 

गाउँपालिका भित्र हुने जघन्य अपराधका बाहेक अन्य सामान्य विवादहरूकाे निवेदन दर्ता गरी विवाद छानविन गरी छलफल गरी मेलमिलापकाे माध्यमबाट न्यायिक समितिले निर्णय गरी दुवै पक्षलाई जित जितकाे अवस्था सिर्जना गराउने कार्य गर्ने ।