FAQs Complain Problems

प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख ज्यूहरु सगको अन्तरक्रिया कार्यकम २०८०/११/१५ गते

Read More

सुन्दर भिमटार

Read More

ईन्द्रावती गाउँपालिका अन्तर्गत, शिक्षा युवा तथा खेलकुद शाखाको द्वारा आयोजित पाठ्यपुस्तक बिमोचन २०८०/०८/१०

Read More

दोस्रो गाउसहभाको ५ औ हिउदे अधिबेशन २०८०/१०/७

Read More

ईन्द्रावती गाउँपालिका संक्षिप्त परिचय

ईन्द्रावती गाउँपालिका, ईन्द्रावती नदि किनारमा अवस्थीत रहेको छ । प्राचिन कालमा भगवान इन्द्रको मनोरम स्थनलको रुपमा ईन्द्रावती नदी रहको किवदन्ती बमोजिम, ईन्द्रावती नदीको नामबाट नै यस गाउँपालिकाको नाम रहन गएको पाइन्छ । तराइको हावापानी संग मिल्दोजुल्दो ईन्द्रावती नदीकिनारको भिमटार फाँट देखी उच्च पहाडी सिम्पालकाभ्रे सम्म फैलिएको यस गाउँपालिकामा भौगोलिक, सामाजिक, साँस्कृतिक, धार्मिक विविधताले भरिपूर्ण रहेको छ । नेपाल सरकारको मिति २०७६।११।२७ गतेको निर्णयानुसार साविकका सात वटा गा.वि.सहरु सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार मिलाएर यस गाउँपा

उमेदवार छनाैट गरिएकाे सम्बन्धमा चिकित्सक, ल्याव टेक्निसियन, स्टाफ नर्स र रेडियाे ग्राफर पदमा सिफारिस सम्बन्धमा ।

कृषि विकास कार्यक्रम अनुसार सर्शत तर्फ साना सिंचाई निमार्ण मर्मत सम्भार प्लाष्टिक पोखरी निमार्ण हिउं पोखरी निमार्ण कार्यक्रममा सहभागी हुन अनुरोध छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८५१२०७९३१
उपाध्यक्ष
९८४९०१७८०३
प्रवक्ता
९८५१२०४५३६

पदाधिकारी

श्री पूर्ण प्रसाद दुलाल

प्रमुख प्रशासकीय अधिकृत
Email:
lddulallaxman@gmail.com
फोन:
9851210013

ई.श्री सन्तोष सापकोटा

सूचना अधिकारी
Email:
er.santosh1020@gmail.com
फोन:
9860985294

गाउँपालिका भित्र पर्ने सेवाहरू

सेवा प्रकारः- अपाङ्ग परिचय पत्र वितरण सम्बन्धमा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- कार्यलय प्रमूख
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका उपाध्यक्ष
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. वडा सिफारिस

२. जन्म दर्ता तथा नागरिकताकाे फाेटाे कपि

३. पासपाेर्ट साइजकाे फाेटा ३ प्रति

४. अपाङ्गता देखिने फाेटाे अथवा पुरा शरिर देखिने फाेटाे १ प्रति

५. संरक्षक तथा आमा वा बुबाको  नागरिकताकाे फाेटाे कपि

६. अस्पतालकाे सिफारिस वा डक्टरकाे रिपाेर्ट

पुनस्च ः प्रत्यक महिनाकाे ८ गते  अपाङ्ग परिचय पत्र वितरण गरिनेछ । यदि  ८ गते सार्वजनिक विदा परेमा त्यसकाे भाेलि पल्ट परिचय पत्र वितरण गरिनेछ ।

सेवा प्रकारः- नाता प्रमाणित
सेवा समयः- साेहीदीन वा सर्जमीनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. मालपाेत कर तिरेकाे रसिद

२. नाता प्रमाणित गर्नुपर्ने सबैकाे नागरिकता प्रमाण पत्र तथा नागरिकता नभएमा जन्म दर्ता

३. पि.पि. साइजकाे फाेटाे सबैकाे

 

सेवा प्रकारः- जग्गा धनी पुर्जा प्रतिलिपी
सेवा समयः- साही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. पुर्जाकाे फिल्ड बुक (चाैतारा मालपाेत बाट)

२. पुर्जा वाहकककाे नागरिकता

३. १ वटा p.p साइज फाेटाे

सेवा प्रकारः- चार किल्ला प्रमाणित
सेवा समयः- साही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- १ कित्ताकाे रू५०० र थप प्रतिकित्ता रू १००
आवश्यक कागजातहरुः-

१. मालपाेत कर तिरेकाे रसिद

२. जग्गाधनि पुर्जा प्रतिलिपी

३. नागरिक्ता प्रतिलिपी

४. ब्लु प्रिन्ट नक्सा

५. निवेदन

सेवा प्रकारः- राेजगार सेवा
सेवा समयः- १ दिन (निवेदन दर्ता )
जिम्मेवार अधिकारीः- राेजगार संयाेजक र वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. फाेटाे १ प्रती (पासपाेर्ट साइज)

२. नागरिकता काे प्रतिलिपि

 

सेवा प्रकारः- न्यायिक समिति
सेवा समयः- विषय अनुसार
जिम्मेवार अधिकारीः- न्यायिक संयाेजक
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. विषय अनुसारकाे निवेदन दर्ता गराउने ।

सेवा प्रकारः- अमिन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- अमिन
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- कानुन वमाेजिम
आवश्यक कागजातहरुः-

१. लाल पुर्जाकाे फाेटाेकपी

२. आ.ब. काे नक्सा प्रिन्ट

 

सेवा प्रकारः- विवहा दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव तथा कार्यालय सहायक
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कानुन वमाेजिम
आवश्यक कागजातहरुः-

१.  श्रीमान श्रीमती काे नागरिकताकाे प्रतिलिपी

२. श्रीमान श्रीमतीकाे आमा बाबु को नागिरकताकाे प्रतिलिपी

 

जानकारी