FAQs Complain Problems

राेजगार सेवा

राेजगार सेवा केन्द्र

१. आफु बसाेबास गरेकाे स्थानकाे वडा कार्यालयमा निवेदन दर्ता गर्ने ।

२. वडा समितिले निवेदन उपर छलफल गरी वेराेजगार प्रमाणीत गर्ने र विवरण राेजगार सेवा केन्द्रमा पठाउने ।

३. सेवा केन्द्रले प्राप्त विवरण व्यवस्थापन सूचान प्रणालिमा प्रविष्ट गर्ने ।

४. राेजगार सेवा केन्द्रबाट वेराेजगार परीचय पत्र प्राप्त गर्ने ।

५. राेजगार सेवाकेन्द्र बाट प्राप्त सूचना र अवसरकाे अाधारमा राेजगार तथा स्वराेजगार हुने अवसर प्रप्त गर्ने ।