FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

१. जन्म दर्ता २. बाबु आमाको नागरिकता ३. लब्धाङ्क पत्र ४. सिफारिस

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न गर्नुपर्ने कागजातहरु के के हुन ?

१. निवेदन २.बाबु आमाको नागरिकता
विवहा दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न गर्नुपर्ने कागजातहरु के के हुन ?

१. निवेदन, वेहुलाकाे बाबु, आमा, स्वयमकाे नगरिकता जन्मदर्ता

२ .बेहुलीकाे निवेदन  वेहुलाकाे बाबु, आमा, स्वयमकाे नगरिकता जन्मदर्ता
बसाई सराई सेवा प्राप्त गर्न गर्नुपर्ने कागजातहरु के के हुन ?

१. निवेदन, सरि जानेहरूकाे नागरिकता