समाचार
गाउँपालिका भित्र पर्ने सेवाहरू
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. वडा सिफारिस
२. जन्म दर्ता तथा नागरिकताकाे फाेटाे कपि
३. पासपाेर्ट साइजकाे फाेटा ३ प्रति
४. अपाङ्गता देखिने फाेटाे अथवा पुरा शरिर देखिने फाेटाे १ प्रति
५. संरक्षक तथा आमा वा बुबाको नागरिकताकाे फाेटाे कपि
६. अस्पतालकाे सिफारिस वा डक्टरकाे रिपाेर्ट
पुनस्च ः प्रत्यक महिनाकाे ८ गते अपाङ्ग परिचय पत्र वितरण गरिनेछ । यदि ८ गते सार्वजनिक विदा परेमा त्यसकाे भाेलि पल्ट परिचय पत्र वितरण गरिनेछ ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. मालपाेत कर तिरेकाे रसिद
२. नाता प्रमाणित गर्नुपर्ने सबैकाे नागरिकता प्रमाण पत्र तथा नागरिकता नभएमा जन्म दर्ता
३. पि.पि. साइजकाे फाेटाे सबैकाे
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. पुर्जाकाे फिल्ड बुक (चाैतारा मालपाेत बाट)
२. पुर्जा वाहकककाे नागरिकता
३. १ वटा p.p साइज फाेटाे
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. मालपाेत कर तिरेकाे रसिद
२. जग्गाधनि पुर्जा प्रतिलिपी
३. नागरिक्ता प्रतिलिपी
४. ब्लु प्रिन्ट नक्सा
५. निवेदन
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. फाेटाे १ प्रती (पासपाेर्ट साइज)
२. नागरिकता काे प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. विषय अनुसारकाे निवेदन दर्ता गराउने ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. लाल पुर्जाकाे फाेटाेकपी
२. आ.ब. काे नक्सा प्रिन्ट
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. श्रीमान श्रीमती काे नागरिकताकाे प्रतिलिपी
२. श्रीमान श्रीमतीकाे आमा बाबु को नागिरकताकाे प्रतिलिपी