FAQs Complain Problems

इन्द्रवती गाउँपालिका र जर्सी सिटी बीच भगिनी सम्बन्धमा

Read More

इन्द्रावती गाउँपालिका बाट देखिनी जुगल हिमाल

Read More

हाम्राे गाउँपालिकाका आस्थका धराेहर, धार्मिक, ऐतिहासिक, दर्शनीय तथा पर्यटकीय स्थलहरू ।

Read More

सरसफाई कार्यकम

Read More

गाउँपालिकाकाे कार्यालय

Read More

शेरक्यूङ खाेला ईन्द्रावती गाउँपालिकाकाे विहृत खानेपानी याेजना ।

Read More

पाचपाेखरी थाङपालगाउँपालिका र ईन्द्रावती गाउँपालिकाकाे सिमानामा पर्ने स्तुपा ।

Read More

इन्द्रावती सामुदायिक हाे स्टे उद्घाटन समारोह

Read More

भिमसेन आधारभुत विद्यालयकाे समुद्घाटन अध्यक्ष श्री बंशलाल तामाङज्यू बाट सु सम्पन्न ।

Read More

प्रधानमन्त्री राेजगार कार्यक्रम शुभारम्भ समाराे

Read More

ईन्द्रावती गाउँपालिकाको शुभकामना तथा सूचना

Read More

बाडेगाउँ स्थित प्यूघर भदाैरे एकिकृत माझी बस्ती

Read More

इन्द्रावतीको नयाँ प्रशासनिक भवनको शिलान्यास

Read More

आज इन्द्रावती गाउँपालिका, स्वास्थ्य शाखामा ल्याव र एक्सरे मेसिनको उद्घाटन गर्नुहुँदै

Read More

इन्द्रावती गाउँपालिका़ संक्षिप्त परिचय

इन्द्रावती गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार प्रदेश नं. ३ मा पर्दछ ।इन्द्रावती गाउँपालिका भौगोलिक हिसाबले ८५°३४’३५” देखि ८५°४१’३४” र पूर्व देशान्तरसम्म२७°४२’१९” देखि २७°५२’०३” उत्तरी अक्षांश सम्म फैलिएर इन्द्रावती नदीको काखमा प्राकृतिकमनोरम संरचना सहित उच्च पहाडी क्षेत्रमा अवस्थित छ । १०५.११ वर्ग.कि.मी. क्षेत्रफल रहेकोयस इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्चीनगरपालिका, दक्षिणमा काभे्रपलाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका र जुगलगाउँपालिका रहेका छन् ।

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
अधिकृत तह साताै प्रशासन
सूचना तथा संचार प्रविधि अधिकृत

गाउँपालिका भित्र पर्ने सेवाहरू

सेवा प्रकारः- अपाङ्ग परिचय पत्र वितरण सम्बन्धमा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- कार्यलय प्रमूख
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका उपाध्यक्ष
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. वडा सिफारिस

२. जन्म दर्ता तथा नागरिकताकाे फाेटाे कपि

३. पासपाेर्ट साइजकाे फाेटा ३ प्रति

४. अपाङ्गता देखिने फाेटाे अथवा पुरा शरिर देखिने फाेटाे १ प्रति

५. संरक्षक तथा आमा वा बुबाको  नागरिकताकाे फाेटाे कपि

६. अस्पतालकाे सिफारिस वा डक्टरकाे रिपाेर्ट

पुनस्च ः प्रत्यक महिनाकाे ८ गते  अपाङ्ग परिचय पत्र वितरण गरिनेछ । यदि  ८ गते सार्वजनिक विदा परेमा त्यसकाे भाेलि पल्ट परिचय पत्र वितरण गरिनेछ ।

सेवा प्रकारः- नाता प्रमाणित
सेवा समयः- साेहीदीन वा सर्जमीनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. मालपाेत कर तिरेकाे रसिद

२. नाता प्रमाणित गर्नुपर्ने सबैकाे नागरिकता प्रमाण पत्र तथा नागरिकता नभएमा जन्म दर्ता

३. पि.पि. साइजकाे फाेटाे सबैकाे

 

सेवा प्रकारः- जग्गा धनी पुर्जा प्रतिलिपी
सेवा समयः- साही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. पुर्जाकाे फिल्ड बुक (चाैतारा मालपाेत बाट)

२. पुर्जा वाहकककाे नागरिकता

३. १ वटा p.p साइज फाेटाे

सेवा प्रकारः- चार किल्ला प्रमाणित
सेवा समयः- साही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- १ कित्ताकाे रू५०० र थप प्रतिकित्ता रू १००
आवश्यक कागजातहरुः-

१. मालपाेत कर तिरेकाे रसिद

२. जग्गाधनि पुर्जा प्रतिलिपी

३. नागरिक्ता प्रतिलिपी

४. ब्लु प्रिन्ट नक्सा

५. निवेदन

सेवा प्रकारः- राेजगार सेवा
सेवा समयः- १ दिन (निवेदन दर्ता )
जिम्मेवार अधिकारीः- राेजगार संयाेजक र वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. फाेटाे १ प्रती (पासपाेर्ट साइज)

२. नागरिकता काे प्रतिलिपि

 

सेवा प्रकारः- न्यायिक समिति
सेवा समयः- विषय अनुसार
जिम्मेवार अधिकारीः- न्यायिक संयाेजक
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. विषय अनुसारकाे निवेदन दर्ता गराउने ।

सेवा प्रकारः- अमिन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- अमिन
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- कानुन वमाेजिम
आवश्यक कागजातहरुः-

१. लाल पुर्जाकाे फाेटाेकपी

२. आ.ब. काे नक्सा प्रिन्ट

 

सेवा प्रकारः- विवहा दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव तथा कार्यालय सहायक
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कानुन वमाेजिम
आवश्यक कागजातहरुः-

१.  श्रीमान श्रीमती काे नागरिकताकाे प्रतिलिपी

२. श्रीमान श्रीमतीकाे आमा बाबु को नागिरकताकाे प्रतिलिपी

 

जानकारी