FAQs Complain Problems

चार किल्ला प्रमाणित

लाग्ने समय: 
साही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालय: 
इन्द्रावती गाउँपालिका
सेवा शुल्क: 
१ कित्ताकाे रू५०० र थप प्रतिकित्ता रू १००
आवश्यक कागजातहरु: 

१. मालपाेत कर तिरेकाे रसिद

२. जग्गाधनि पुर्जा प्रतिलिपी

३. नागरिक्ता प्रतिलिपी

४. ब्लु प्रिन्ट नक्सा

५. निवेदन