FAQs Complain Problems

सूचना प्रबिधि शाखा

गाउँपालिकामा अनलाई पत्रपत्रिका,ल्याण्डलाइन फोन,टेलिभिजन तथा इन्टरनेट सुबिधा उपलब्द रहेको छ | पछिल्लो समय बिधुतिय सूचना संचार प्रविधिको विस्तार तथा उपयोग तीब्र बृधि भएको छ | मोबाइल तथा टेलिफोन प्रत्यक्ष पहूच हुने जनासंख्या ९० प्रतिशत रहेको छ | प्रति १०० जानामा इन्टरनेट घनत्व ६० प्रतिशत हरेको छ |