Submitted on: Sun, 11/10/2019 - 12:21
सिपापोखरे, २२ कात्तिक । इन्द्रावती गाउँपालिका मा रहेको धार्मिक स्थल चन्द्रावती मन्दिरमा बिशेष लागेको छ । मेला एवम पूजा गर्नेहरुको भीड लागेको छ । २ दिनसम्म चल्ने धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल इन्द्रावती ८ सिपापोखरेमा हरिबोधिनी एकादशीको अवसरमा लागेको मेलामा दर्शनार्थीको भीड लागेको छ । चन्द्राव