समाचार
अपाङ्ग परिचय पत्र
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
कार्यलय प्रमूख
सेवा दिने कार्यालय:
इन्द्रावती गाउँपालिका उपाध्यक्ष
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
१. वडा सिफारिस
२. जन्म दर्ता तथा नागरिकताकाे फाेटाे कपि
३. पासपाेर्ट साइजकाे फाेटा ३ प्रति
४. अपाङ्गता देखिने फाेटाे अथवा पुरा शरिर देखिने फाेटाे १ प्रति
५. संरक्षक तथा आमा वा बुबाको नागरिकताकाे फाेटाे कपि
६. अस्पतालकाे सिफारिस वा डक्टरकाे रिपाेर्ट
पुनस्च ः प्रत्यक महिनाकाे ८ गते अपाङ्ग परिचय पत्र वितरण गरिनेछ । यदि ८ गते सार्वजनिक विदा परेमा त्यसकाे भाेलि पल्ट परिचय पत्र वितरण गरिनेछ ।