FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

व्यक्तिगत घटना दर्ता समयमै गराै। जन्म, मृत्यू, विवाह, बसार्इ सरार्इ र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरू,घटना घटेकाे ३५ दिन भित्र अा.आफ्नो वडा कार्यालयमा गर्इ दर्ता गरार्इ कानुनी मान्यता प्राप्त गराै ।

लेखापरीक्षण गर्ने सम्बन्धी सूचना

भुकम्प प्रभावित जेाखिमयुक्त वस्ती स्थानान्तरणा लाभग्राहीहरूलार्इ जग्गा धनीलार्इ चेक, प्रमाणात्रपुर्जा वितरण र्इन्द्रावति १ , सिम्पालकाभ्रे का लाभग्राहि ४३ परिवार लार्इ भेडिचैार र नवलपुर मा स्थान्तरणा गरियेा ।

आ व २०७७।०७८ को साउन देखी हाल सम्म ईन्द्रावती गाउँपालिकाको कार्यालयबाट भए गरेका कार्यकोहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

ईन्द्रावती गाउँपालिकाको नवलपुर प्राथमिक अस्पताल फार्मेसीको उद्घाटन गर्नेु हुदै पालिका अध्यक्ष।

प्रस्ताव आव्हानको सूचना ।

व्यक्त्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन वडा नं ४ भेडिचौर

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना ।