FAQs Complain Problems

वडा न‌ं ५ बाडेगाउँ स्थित श्री बाडेगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन गाउँपालिकाका अध्यक्षज्यू बाट समुद्घाटन सु सम्पन्न भयाे। उक्त कार्यक्रममा गाउँपालिकाको उपाध्यक्षज्यू, वडा अध्यक्षज्यू, वडा सदस्यज्यूहरु लगायत सराेकारवाला हरुको उपस्थिति

आर्थिक वर्ष: