FAQs Complain Problems

श्री जनसुधार आधारभुत विद्यालयको नवनिर्मीत भवन उद्घाटन

Read More

वडा नम्बर ५ को नवनिर्मीत भवन उद्घाटन

Read More

ईन्द्रावती गाउँपालिका र जर्से सिटी बीच भगिनी सम्बन्ध

Read More

श्री बाडेगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू वडा अध्यक्षज्यू, वडा सदस्यज्यूहरु बाट समुद्घाटन सु सम्पन्न

Read More

सामुदायिक हाेमस्टे उद्घाटन समाराेह

Read More

ईन्द्रावती गाउँपालिकाको नयाँ प्रशासनिक भवन

Read More

ईन्द्रावती गाउँपालिका संक्षिप्त परिचय

ईन्द्रावती गाउँपालिका, ईन्द्रावती नदि किनारमा अवस्थीत रहेको छ । प्राचिन कालमा भगवान इन्द्रको मनोरम स्थनलको रुपमा ईन्द्रावती नदी रहको किवदन्ती बमोजिम, ईन्द्रावती नदीको नामबाट नै यस गाउँपालिकाको नाम रहन गएको पाइन्छ । तराइको हावापानी संग मिल्दोजुल्दो ईन्द्रावती नदीकिनारको भिमटार फाँट देखी उच्च पहाडी सिम्पालकाभ्रे सम्म फैलिएको यस गाउँपालिकामा भौगोलिक, सामाजिक, साँस्कृतिक, धार्मिक विविधताले भरिपूर्ण रहेको छ । नेपाल सरकारको मिति २०७६।११।२७ गतेको निर्णयानुसार साविकका सात वटा गा.वि.सहरु सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार मिलाएर यस गाउँपा

उमेदवार छनाैट गरिएकाे सम्बन्धमा चिकित्सक, ल्याव टेक्निसियन, स्टाफ नर्स र रेडियाे ग्राफर पदमा सिफारिस सम्बन्धमा ।

कृषि विकास कार्यक्रम अनुसार सर्शत तर्फ साना सिंचाई निमार्ण मर्मत सम्भार प्लाष्टिक पोखरी निमार्ण हिउं पोखरी निमार्ण कार्यक्रममा सहभागी हुन अनुरोध छ ।

सेवा करारमा कर्मचारी नियुत्ति गर्ने सम्बन्धी सूचना

दस्तावेज: 

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Address:
Phone Number:
९८५१०६३९३२
उपाध्यक्ष
Address:
Phone Number:

पदाधिकारी

श्री श्रीकृष्ण पाैडेल

प्रमुख प्रशासकीय अधिकृत

गाउँपालिका भित्र पर्ने सेवाहरू

सेवा प्रकारः- अपाङ्ग परिचय पत्र वितरण सम्बन्धमा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- कार्यलय प्रमूख
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका उपाध्यक्ष
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. वडा सिफारिस

२. जन्म दर्ता तथा नागरिकताकाे फाेटाे कपि

३. पासपाेर्ट साइजकाे फाेटा ३ प्रति

४. अपाङ्गता देखिने फाेटाे अथवा पुरा शरिर देखिने फाेटाे १ प्रति

५. संरक्षक तथा आमा वा बुबाको  नागरिकताकाे फाेटाे कपि

६. अस्पतालकाे सिफारिस वा डक्टरकाे रिपाेर्ट

पुनस्च ः प्रत्यक महिनाकाे ८ गते  अपाङ्ग परिचय पत्र वितरण गरिनेछ । यदि  ८ गते सार्वजनिक विदा परेमा त्यसकाे भाेलि पल्ट परिचय पत्र वितरण गरिनेछ ।

सेवा प्रकारः- नाता प्रमाणित
सेवा समयः- साेहीदीन वा सर्जमीनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. मालपाेत कर तिरेकाे रसिद

२. नाता प्रमाणित गर्नुपर्ने सबैकाे नागरिकता प्रमाण पत्र तथा नागरिकता नभएमा जन्म दर्ता

३. पि.पि. साइजकाे फाेटाे सबैकाे

 

सेवा प्रकारः- जग्गा धनी पुर्जा प्रतिलिपी
सेवा समयः- साही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. पुर्जाकाे फिल्ड बुक (चाैतारा मालपाेत बाट)

२. पुर्जा वाहकककाे नागरिकता

३. १ वटा p.p साइज फाेटाे

सेवा प्रकारः- चार किल्ला प्रमाणित
सेवा समयः- साही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- १ कित्ताकाे रू५०० र थप प्रतिकित्ता रू १००
आवश्यक कागजातहरुः-

१. मालपाेत कर तिरेकाे रसिद

२. जग्गाधनि पुर्जा प्रतिलिपी

३. नागरिक्ता प्रतिलिपी

४. ब्लु प्रिन्ट नक्सा

५. निवेदन

सेवा प्रकारः- राेजगार सेवा
सेवा समयः- १ दिन (निवेदन दर्ता )
जिम्मेवार अधिकारीः- राेजगार संयाेजक र वडा सचिव
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. फाेटाे १ प्रती (पासपाेर्ट साइज)

२. नागरिकता काे प्रतिलिपि

 

सेवा प्रकारः- न्यायिक समिति
सेवा समयः- विषय अनुसार
जिम्मेवार अधिकारीः- न्यायिक संयाेजक
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. विषय अनुसारकाे निवेदन दर्ता गराउने ।

सेवा प्रकारः- अमिन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- अमिन
सेवा दिने कार्यालयः- इन्द्रावती गाउँपालिका
सेवा शुल्कः- कानुन वमाेजिम
आवश्यक कागजातहरुः-

१. लाल पुर्जाकाे फाेटाेकपी

२. आ.ब. काे नक्सा प्रिन्ट

 

सेवा प्रकारः- विवहा दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव तथा कार्यालय सहायक
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कानुन वमाेजिम
आवश्यक कागजातहरुः-

१.  श्रीमान श्रीमती काे नागरिकताकाे प्रतिलिपी

२. श्रीमान श्रीमतीकाे आमा बाबु को नागिरकताकाे प्रतिलिपी

 

जानकारी